कोहलपुर ।
कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा माघ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा विद्यालय सहभागि भएका छन् ।
जसमा कोहलपुर वागेश्वरी, ज्ञानज्योति मावि चप्परगौडी, सगरमाथा ज्ञानपुञ्ज, गोर्खा यूनाईटेड पब्लिक स्कुल, निम्बल ईमी स्कुल, त्रिभुवन नमूना मावि, बालशिक्षा मावि र ग्रिन पिस मावि सहभागी छन् ।
माघ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ हजार र उपविजेतालाई ११ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्याट्सम्यानले १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यस्तो छ टाईसिट हेर्नुहोस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्