बाजुरा ।
जिल्ला अस्पताल बाजुरामा तीन बर्षपछि एमडीजीपी चिकित्सक आएका छन् ।
३ वर्ष अघि डा. दुर्गा महर्जन सरुवा भएपछि हालै डा. प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर आएका अस्पताल बाजुराका ब्यबस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए ।
एमडीजीपी चिकित्सक ल्याउन लामो प्रयासपछि देवकोटालाई स्वास्थ्य मन्त्रालयले बाजुरा सरुवा गरेको अस्पतालका अध्यक्ष कार्कीले बताए । देवकोटाले कम्तीमा १ बर्ष बाजुरामा बस्ने बताएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ माघ २५ गते बुधबार











प्रतिक्रिया दिनुहोस्