काठमाडौँ ।
‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ ।
तिपय भिडियोमा त स्टेजमा गायिकाले यो गीत प्रस्तुत गर्दै गर्दा दर्शकदीर्घबाट युवाहरूले मरिहत्ते गर्दै कराउँदै गाएको देख्न सकिन्छ । उक्त गीत गायिका एलिना चौहानको हो ।
गीतको पहिलो स्थायी अन्तरा हो यो । यही गीतमा पछिल्लो समय रुँदै, चिच्याउँदै भिडियो पोस्ट गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।
करिब डेढ वर्ष अगाडि नमस्ते प्लस युट्युबबाट सार्वजनिक गीत पछिल्लो समय भाइरल भएको छ । किशोरदेखि युवासम्मको अहिले रोजाइको गीत बन्न सफल यो गीतमा प्रेम पीडा झल्किन्छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्