बाँके ।
बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) आउने भएका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ माघ १८ गते बुधबार











प्रतिक्रिया दिनुहोस्