कोहलपुर ।
कोहपलुर नगरपालिका-२ शक्तिनगरमा श्रीमानले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाई फरार रहेका विकलाई प्रहरीले पक्राउ गरेको छ ।
करिब ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान भानुभक्त विकले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाई फारार रहेका थिए ।
प्रहरीले शादा पोशाकमा गएको गस्तीले हिजो राती प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नेव बहादुर मल्लले कोहलपुर टुडेलाई जानकारी दिए । विकलाई जमुनाह पक्राउ गरी कोहलपुर ल्याइएको मल्ल जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्