कोहलपुरमा बढैयाताल ४ का चाैधरी झुण्डिएको अवस्थामा फेला




कोहलपुर ।

बाँकेको कोहलपुरमा बढैयाताल ४ का जगेन्द्र चाैधरी झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।

मंगलबार करिब राती बढैयाताल ४ का २८ वर्षिया जगेन्द्र चाैधरी कोहलपुर नगरपालिका हाइस्कुल चोकको पश्चिमपट्टि झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नेब बहादुर मल्ले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको छ । अहिले प्रहरी घटना स्थलमा पुगिसकेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधबार