नेपालगञ्ज महोत्सवमा आज गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने




बाँकेको नेपालगञ्जमा संचालनमा आएको महोत्सवमा आज गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने भएका छन ।

चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा आज राष्ट्रिय ख्याती प्राप्त कलाकार गायक चन्द्र शर्मा र गायिका बिन्दु परियार आउने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुनेछ भने आज महोत्सवलाई उद्घोषक अशोक रावल र उद्घोषिका प्रेरणा गिरीले गर्नेछन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधबार