प्रदिप कुमाई, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको चौराहमा राख्नुपर्ने भन्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

बिहिबार कोहलपुर नगर सभा हलमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका जिल्ला अध्यक्ष युवराज शाही र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी जिल्ला अध्यक्ष सरिता शाहीले संयुक्त रुपमा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यलाई पृथ्वीनारायण शाहको चौराहमा राख्ने भन्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझँदै नगर प्रमुखले स्थानिय सरकारले राजमार्गका सडकहरुमा शालिक राख्नका लागि निर्णय गर्ने नसक्ने बताएका थिए । यो मन्त्रीपरिषदको निर्णयबाट मात्र राख्नका लागि सहज होला त्यो पनि कोहलपुरका राजनितिक दलहरुको सर्वपक्षिय बैंठक गरेपछि मात्र हुनुसक्ने आचार्यले बताए ।
यस्तो ज्ञापन पत्र

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्