कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाको १२ औँ नगर सभा आज हुन लागेकाे छ । कोहलपुर नगरपालिकाको १२ औँ नगर सभाबाट नगर सभा आज दिउँसो १२ : ३० देखि सुरु हुने नगर सचिवालयका गाेपाल शर्माले जानकारी दिएका छन् ।
नगर सभाका राजनितिक दल, व्यापारी, उद्याेगी, पत्रकार र सराेकारवाला सबैकाे उपस्थिकाे लागि शर्माले अनुराेध समेत गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ पुस २९ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्