Kohalpur Today Header Ads

खजुरामा जाने बाटाेमा एक पुरूषकाे मृत्यु , मृतककाे परिचय खुलेकाे छैन




गम बहादुर डाँगर, खजुरा ।

बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल जाने बाटो तिर (सुदिप मेडिकल नजिक) यी ब्यक्ति साइकिलबाट आफै खसेर मृत्यु भएको छ।

उनीसँग कुनै परिचय पत्र नभएको हुँदा कहाँ को मान्छे हो जानकारी भएको छैन ।

LIfe Ok

उनी कबाडको सामान खरिद गर्ने गर्थे । उनको शव धनौली प्रहरीको निगरानीमा सोही स्थानमा रहेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस १४ गते बिहीबार