Kohalpur Today Header Ads

प्याब्सनले किन शिक्षकलाई सम्मान गर्ने ?




आज निजि विद्यालय शिक्षाको अपरिहार्य बनाउने कसैले श्रय लिन अधिकार छ भने शिक्षकलाई मात्रै छ । निजि विद्यालयलाई यो शिखरमा पुर्‍याउन शिक्षकको भूमिकालाई बिर्सन सकिदैन ।

तुलनात्मक रूपमा अधिकांश विद्यालयमा सामुदायिक विद्यालयको तुलनामा कम नै सेवा, सुविधा एवम् पेसागत विकासको अवसर हुँदा हुदै पनि शिक्षकले प्रचलित परिक्षा प्रणाली भित्र रहेर तुलनात्मक रूपमा उच्च नतिजा हासिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेर सघाएका छ्न ।

साथमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन यिनै शिक्षकको योगदान हो । गुणस्तर उच्च भौतिक पुर्वाधारले होइन दक्ष शिक्षकको मेहनतले जन्मछ ।

LIfe Ok

त्यस् कारण निजि विद्यालय शिक्षकलाई हामी प्याब्सनिष्टले सधैं उच्च सम्मान गर्दछौ । यसै सन्दर्भमा प्याब्सन स्थापनको ३२औ वर्ष शिक्षक सम्मान को वर्षको रूपमा मनाऊ । सलाम छ हाम्रा शिक्षकलाई । जय प्याब्सन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस ५ गते मंगलबार