रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा न ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समापन गरेको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख अर्थात् मङ्सिर ९ गतेदेखि २५ गतेसम्म मनाइएको लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत सानीभेरी गाउँपालिका सबै वडाहरुमा सचेततामुलक कार्यक्रम भएको र असल संस्कार भएका परिवार ११ जोडीलाई सम्मान गरि कार्यक्रम समापन गरिएको हो ।
कार्यक्रमको सञ्चालन सानीभेरी गापा ९ का काबा वडाअध्यक्ष डिल बहादुर डाँगी अध्यक्षतामा र सहायक महिला बिकास निरीक्षक शारदा चौधरीले गरेका थियो । बाल अधिकार अधिकृत मानबीर ओली कोहलपुर टुडेलाई बताउनु छ ।बाल अधिकार अधिकृत मानबीर ओली कोहलपुर टुडेलाई बताउनु छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्