कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा १६ दिने लैङ्गिक हिंसा विरूद्ध दिप प्रज्वलन कार्यक्रम हुन लागेको छ ।
शुक्रबार कोहलपुर चौराह नजिकै कोहलपुर नगर स्तरीय युवा क्लब र बाल क्लबको आयोजनामा १६ दिने लैङ्गिक हिंसा विरूद्ध दिप प्रज्वलन कार्यक्रम हुन लागेको हो ।
दिप प्रज्वलन कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने भएकाेले सबै सराेकारवालाहरूलाइ उपस्थिति हुन कोहलपुर नगर स्तरीय युवा क्लबका अध्यक्ष रमेश वर अनुराेध गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्