रामेछापबाट प्रदेशसभामा माओवादीका तारानारायण श्रेष्ठ निर्वाचित




रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठ एमालेकी शान्ति पौडेललाई पराजित गर्दै रामेछाप १(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले १७ हजार १४८ मत पाए भने एमालेकी पौडेलले १५ हजार १५७ मत ल्याइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार