बाँके १ मा सुर्य ढकालले मतान्तर बढाउँदै, ४ हजार ५ सय ९५ मतले अगाडी




बाँके क्षेत्र नं. १ मा प्रतिनिधीसभा सदस्य पदका नेकपा एमालेका उम्मेदवार सुर्य ढकाल ४ हजार ५ सय ९५ मतले अगाडी रहेका छन् । माओवादी केन्द्रका महेश्वरजंग गहतराज (अथक) ले उनलाई पछ्याइरहेका छन् ।

पछिल्लो मत परिणामअनुुसार ढकाल २२ हजार ६ सय ६९ मत पाएर अग्रस्थानमा छन् भने अथक १८ हजार ७४ मत प्राप्त गरी दोश्रो स्थानमा रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार