सुर्खेत-१ मा काँग्रेसका पूर्णबहादुर खड्काको अग्रता




सुर्खेत ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्काले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् । पछिल्लो नतिजाअनुसार ९ हजार ३६० मतगणना भएको छ ।

जसमा खड्काले एमालेका ध्रुवकुमार शाहीलाई १ हजार ८७० मतान्तरले पछि पारेका छन्। खड्काले ५ हजार ३७० मत पाउँदा एमालेका शाहीको पक्षमा ३ हजार ५०० मत छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार