कोहलपुर ।
बाँके क्षेत्र नं. १ मा प्रतिनिधीसभा सदस्य पदका नेकपा एमालेका उम्मेदवार सुर्य ढकाल १ हजार ९९ मतले अगाडी रहेका छन् । माओवादी केन्द्रका महेश्वरजंग गहतराज (अथक) उनलाई पछ्याइरहेका छन् ।
पछिल्लो मत परिणामअनुुसार ढकाल ७ हजार १ सय ८१ मत पाएर अग्रस्थानमा छन् भने अथक ६ हजार ८२ मत प्राप्त गरी दोश्रो स्थानमा रहेका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरी २ हजार ९ सय ५१ मत ल्याएर तेश्रो स्थानमा छन् भने जसपाका रामकुमार यादवले २ हजार १ सय ४१ मत पाएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्