जुम्लामा ज्ञानेन्द्र शाही झण्डै पाँच हजार मतले अगाडि

जुम्लाको प्रतिनिधि सभा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् ।

१३०६८ मत गणना हुँदा शाहीले ६९५७ मत पाएका छन् । त्यस्तै नेकपा माओवादीकी गोमा कुँवरले ३१९४ मत पाएकी छन् ।

एमालेका रतन नाथ योगीले १६८८ मत पाएका छन् । नेमकिपाका डिल्ली काफ्लेले ४०६ मत पाएका छन् ।