प्युठान क्षेत्र नं १ मा एमालेका थापाको अग्रता

काठमाडौं ।
प्युठान निार्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदका एमालेका उम्मेदवार सूर्यबहादुर थापाले अग्रता लिनुभएको छ ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले एक हजार ७०३ मत अन्तरले अग्रता लिनुभएको हो ।