Kohalpur Today Header Ads

नवलपरासी क्षेत्र नम्बर १ मा विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिन्यो




नवलपरासी ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ ।

ताजा मतपरिणाम अनुसार चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सिंह ठकुरीले ३ हजार ९५८ मत सहित अग्र स्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी ३ हजार ८६९ मत प्राप्त गर्नुभएको छ । हृदयेश त्रिपाठीले २ हजार ९१२ मत प्राप्त गर्नु भएको छ ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार