काठमाडौं ।
निर्वाचन आयोगले देशभरका १५ स्थानमा मतदान रोकिएको जनाएको छ।
आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत १५ मतदान केन्द्रमा मतदान रोकिएको हो।
रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुरु गर्ने प्रयास भइरहेको आयोगले बताएको छ।
अन्नपूर्णबाटसाभार
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार












प्रतिक्रिया दिनुहोस्