कोहलपुरमा फेरी १० टहरा हटाउँदै




कोहलपुर ।

कोहलपुर नगरपालिकाले फेरी १० वटा टहरा हटाउन लागेको छ ।

कोहलपुर नगरपालिका वडा नं. २ सालको बुटा नजिकै रहेका १० वटा टहरा हटाउन लागेको छ । कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायतले अहिले टहरा हटाउन लागेको बताए ।

अहिले डोजर सहित सालको बुटा नजिकै अध्यक्ष पुगिसकेका छन् ।

याे पनि  हेर्नुहाेस् ।

 

सिद्धार्थ क्लब विवादमा, क्लबले निर्माण गरेको टहरा हटाउन वडाको निर्देशन

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २ गते शुक्रबार