नेपाल राष्ट्रिय कर्मचारी महासंघ नेपालगञ्जको अध्यक्षमा बजगाइ

कोहलपुर ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको प्रथम नगर सम्मेलनबाट नेपालगञ्ज उपमहानगरपालिका कमिटिमा प्रेम बजगाइको अध्यक्षतामा १५ सदस्य चयन भएका छन् ।

जसमा उपाध्यक्षमा गोर्ख बहादुर नेपाली, सचिवमा महेन्द्र लोद, स—सचिव बिमला बराल र कोषाध्यक्ष गजेन्द्र बहादुर शाही चयन भएका छन् ।