तनहुँ ।
व्यास नगरपालिका –१ खकौलीमा ट्याक्टरले बारी जोत्ने क्रममा २८ वर्षीय कमल दरैको बुधबार बिहान मृत्यु भएको छ । बारी जोत्ने क्रममा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुुसार बिहान ९ बजे ट्याक्टरबाट लडेर घाइते भएपछि जिल्ला अस्पताल दमौलीमा उपचारका लागि लगिए लगत्तै दरैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ कात्तिक २३ गते बुधबार














प्रतिक्रिया दिनुहोस्