कोहलपुर ।
कोहलपुर इलाका प्रहरी कार्यालयले बैजनाथ गाउँपालिकामा नक्कली नोट भेटिएकाे छ ।
बैजनाथ गाउँपालिकामा रहेको गेरुवागाउँमा एक पसलमा रिचार्ज किन्न गएको बेलामा पसलले एक हजारको नोटमा शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोही खबरपश्चात प्रहरीले पुगेकाे छ भने प्रहरीले नक्कली नाेट नै हाे भन्ने पुष्ठि गरेकाे इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्ले जानकारी दिए । थप अनुसन्धान गरिरहेकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ असोज २९ गते शनिबार














प्रतिक्रिया दिनुहोस्