कोहलपुर ।
बैजनाथ गाउँपालिका १ गाभरमा दुलर्भ संरक्षित वन्यजन्तु अजिंगर भेटिएको छ ।
सोमबार रारा आधारभुत विद्यालयको आगनमा करिब ४ बजेतिर दुलर्भ संरक्षित वन्यजन्तु अजिंगर भेटिएको हो । विद्यालयका प्र्राधानाध्यापक मान बहादुर खड्काले विद्यालयल बन्द हुन लागेको समयमा दुलर्भ संरक्षित वन्यजन्तु अजिंगर देखिएको कोहलपुर टुडेलाई बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ कात्तिक २१ गते सोमबार














प्रतिक्रिया दिनुहोस्