कोहलपुर ।
सल्यानी समाज बाँकेको बैजनाथ ५ वडा कार्यसमितिले वनभोज कार्यक्रमको आयोजना गरेको छ । शनिबार एक औपचारीक कार्यक्रम गरी वनभोज कार्यक्रम गरेको हो ।

कार्यक्रममा सल्यान घर भई हाल बाँकेमा बसोवास गरिरहनु भएका दाजुभाई तथा दिदि वहिनिहरु आएका थिए भने अहिले प्रदेश र प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरु समेत आएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ कात्तिक २० गते आइतबार












प्रतिक्रिया दिनुहोस्