ओशो समूहद्धारा ज्ञानोदय पुस्तकालयलाई पुस्तक हस्तान्तरण

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरलाई ओशो समूहले पुस्तक हस्तान्तरण गरेको छ ।

बिहिबार एक कार्यक्रम गरी कोहलपुर ओशो समूहले ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईलाई १७ वटा पुस्तक हस्तान्तरण गरेका हुन् ।