काेहलपुर ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा राप्रपाले ‘खानेपानी तथा सरसफाई : स्वच्छ पिउने पानी र सफा शौचालय-नागरिक अधिकार’ भन्ने बुदाको ६ मा ‘एक घर एक धारा’ को अवधारणलाई व्यवहारिक रुपमा कार्यान्वय गरिने उल्लेख गरिएको छ ।
घोषणापत्र
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ कात्तिक १४ गते सोमबार












प्रतिक्रिया दिनुहोस्