कोहलपुर ।
आसन्न मंसिर ४ गतेको निर्वाचनमा नेकपा माओवादी केन्द्रले बाँके क्षेत्र नं. २ ख को लागि दोमोदर अधिकारीकोे एकल नाम सिफारिस गरेको छ ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ’ख’ को बैठकबाट लुम्बिनी प्रदेश सभा सदस्यका नेकपा (माओवादी केन्द्र) बाट दोमोदर अधिकारी एकल उम्मेदवार रुपमा सर्वसम्मत सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
भण्डारी प्रदेश कमिटिका सदस्य हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ भदौ २७ गते सोमबार












प्रतिक्रिया दिनुहोस्