ज्ञानज्योति माविका कोडिनेटर बासुदेवले दिए राजिनामा




कोहलपुर ।

कोहलपुर नगरपालिका १२ मा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयका सिभिल इन्जिनियरिङ्गका कोडिनेटर बासुदेव पौडेलले राजिनामा दिएका छन् ।

प्रकाशित मिति : २०७८ पुस ८ गते बिहीबार