अनेरास्ववियु कोहलपुरको अध्यक्षमा बलिराज थापा मगर




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका स्तरीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले नयाँ कार्य समिति चयन गरेको छ ।

अनेरास्ववियु कोहलपुर नगर स्तरीय बलिराज थापा मगरको अध्यक्षतामा २१ सदस्यी नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा सरोज मरासिनी, सचिवमा मनोज पौडेल, सहसचिवमा विशाल पन्थी, सुशिल क्षेत्री र दिनेश सिंह ठकुरी र कोषाध्यक्षमा प्रतिक्षा पुन रहेका छन् ।

यस्तै सदस्यहरुमा गौरव पुन मगर, प्रज्वल नेपाली, सन्त थापा मगर, जित बहादुर चौधरी, सौरव पन्थ, केशव घिमिरे, सौगात, कमल मल्ल, हेमन्त शाही, प्रतिभा पंगेनी, कमला वली, विद्यान शाही , योगेश देवकोटा र बसन्त भट्ट सदस्यमा चयन भएका छन् ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ७ गते बुधबार