ज्ञान ज्योती मावी कोहलपुरमा तालाबन्दी !

काेहलपुर । 

बाँकेको कोहलपुरमा १३ मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालय चप्परगौडीमा रहेको विद्यालयमा तालाबन्दी  भएकाे छ।

राष्ट्रिय परिक्षा बोर्डबाट तोकेका भन्दा बढि रकम असुली गरेको र सिभिल इन्जिनियरिङ्गको पनि १५ प्रतिशत शुल्कमा छुट नदिएको भन्दै विद्यार्थीहरुले लेखा र प्रअको कोठामा तालाबन्दी गरेका थिए ।