कोहलपुर ।
राष्ट्रिय युवासंघ नेपालको लुम्बिनी प्रदेश कमिटि संयोजकमा खेमराज शर्मा चयन भएका छन् ।
राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय कमिटी दोस्रो पुर्ण बैठकबाट खेमराज शर्मालाई राष्ट्रिय युवासंघ नेपालको लुम्बिनी प्रदेश कमिटि संयोजक चयन गरेको छ ।
यस्तै सो बैंठकबाट बाँके जिल्ला इन्चार्जमा कुश्माखर बस्याल, सह–इन्चार्ज निर्मला मल्ल र दिपेन्द्र लामा (कालू) चयन भएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ साउन २६ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्