हृदयाघातका कारणले वडा सदस्य ओम प्रकाश वर्नवालको मृत्यु




कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर १० का वडा सदस्य ओम प्रकाश वर्नवालको हृदयाघातको कारणले मृत्यु भएको छ । उनी नेपाली काँग्रेसबा निर्वाचित वडा सदस्य हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार