काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु




काठमाडौंकाे लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासभित्र गोली चलेको छ।

गोली प्रहारबाट दूतावासमा कार्यरत एक जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको दूतावास स्राेतले जनाएको छ। विएलबाट साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमबार