कोहलपुर नगरपालिकाको प्रवक्तामा नम बहादुर आले




कोहलपुर ।

कोहलपर नगरपालिकाको प्रवक्तामा नम बहादुर आले नियुक्त भएका छन् ।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकबाट कोहलपुर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष नम बहादुर आले मगरलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो । काेहलपुर नगरपालिकाकाे नगर प्रमुखका स्वकिय सचिव गाेपाल शर्माले कोहलपुर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष नम बहादुर आले मगरलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय भएकाे बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार