काेहलपुरकाे हवल्दारपुरमा डुवान

तस्विर : दान बहादुर वली

काेहलपुर ।

काेहलपुर नगरपालिका वडा नम्बर १४ मा डुवान परेकाे छ ।

राती करिब २ बजेदेखि परेकाे अविरल बर्षाका कारणले ढुवान परेकाे स्थानीय दान बहादुर वलीले जानकारी दिएका छन् ।