आचार्यको निति तथा कार्यक्रम : “मेरो विद्यालय, मेरो जिम्मेवारी”




काेहलपुर ।

बुधबार कोहलपुर नगरपालिलकाका मेयर पूर्ण प्रसाद आचार्यले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम ल्याएका छन् ।

बुधबार कोहलपुर नगर सभामा ११ औं नगरसभाको बैठकमा नीति तथा कार्यक्रमले उनले चुनावकै बेला गरेका वाचाहरुलाई पछ्याउँदै नीति तथा कार्यक्रम ल्याएका छन् ।

प्रधानाध्यापक सशक्तीकरणका लागि प्रधानाध्यापकको विद्यालय शैक्षिक सुधार योजनाका आधारमा आर्थिक सहायता सहितको “मेरो विद्यालय, मेरो जिम्मेवारी” कार्यक्रम गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधबार