सुदाम शर्मा, रुकुम पश्चिम
मुसिकाेट नगरपालिका वडा न १ सहिदमैदानमा परापुर्वकाल देखि मनाउँदै आएकाे भुमे पर्बकाे समापन मुसिकाेट नगरपालिका नगर प्रमुख महेन्द्र के.सि काे प्रमुख अतिथिमा समापन कार्यक्रम सम्पन्न भएकाे हाे ।

जसमा वडा न १ वडा अध्यक्ष ज्ञानु चन्द्र चन्द, २ न वडा अध्यक्ष दिनेश खडका, ५ न वडा अध्यक्ष समीर जङ्ग मल्ल, ७ न वड अध्यक्ष एक्क बहादुर पाण्डे, १० न न वडा अध्यक्ष बसन्त खडकाकाे उपस्थिति रहेकाे थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार













प्रतिक्रिया दिनुहोस्