काठमाडाैं ।
धादिङको धार्केमा दुई वटा ट्रकबाट किसानले मल लुटेका छन्। शनिबार रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको ट्रक नियन्त्रणमा लिएर किसानले मल लुटेका हुन्।
उक्त मल भारतबाट भन्सार छली गरेर ल्याइएको बुझिएको छ। सशस्त्र प्रहरीले मल रोक्न खोजेपनि किसानहरूले जबरजस्ती खाेसेका हुन्।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार














प्रतिक्रिया दिनुहोस्