कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा पाठ्यक्रम प्रबोधिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम भएकोले बैजनाथका २ सय बढि शिक्षकले पाठ्यक्रम प्रबोधिकरण प्रशिक्षण कार्यक्रम गरिएको छ ।
मंगलबार जिल्ला समन्वय इकाई बाँकेको आयोजना र बैजनाथ गाउँपालिका शिक्षा शाखाको सहजिकरणमा सो पाठ्यक्रम प्रबोधिकरण प्रशिक्षण कार्यक्रम गरिएको थियो ।
यस्तै प्रभात मावि जि गाउँका सामाजिक शिक्षक भुल प्रसाद अधिकारी, जनता आदर्श मावि प्रअ महेश कुमार शर्मा, शंकर माविका गणित शिक्षक खिम बहादुर वम, जनता आदर्श माविका शिक्षक विष्णु कुमारी शर्माले पाठ्यक्रम प्रबोधिकरण प्रशिक्षण दिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्