काेहलपुर र नेपालगञ्जमा थप ३ दिन विद्यालय बन्द (सूचना सहित)




काेहलपुर ।

बाँकेकाे काेहलपुर नगरपालिका  र नेपालगञ्ज उपमहानगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूलाइ थप  ३ दिन बन्द गरिएकाे छ ।

गर्मीका कारणले बालबालिकाकाे दैनिक जिवन कष्टकर भएकाेले थप ३ दिन गर्मी बिदा गरिएकाे काेहलपुर नगरपालिकाका का.व. नगर प्रमुख विरेन्द्र शाह र नेपालगञ्ज उप-महानगरपालिका गोर्ख बहादुर थापाले सूचना निकालेर जानकारी दिएका छन् ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ३१ गते मंगलबार