कोहलपुर ।
बाँकेकोे कोहलपुर नगरपालिकामा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले ज्ञापन पत्र बुझाएका छन् ।
मंगलबार नेपाल विद्यार्थी संगठन बागेश्वरी क्याम्पसका सभापति रामप्रसाद पाण्डे र अखिल क्रान्तिकारीका बागेश्वरी कमिटिका अध्यक्ष दिपेन्द्र शाहीले संयुक्त रुपमा क्याम्पस प्रमुख दान बहादुर हमाललाई १० बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझदै क्याम्पस प्रमुख हमालले मागहरु सबै जाजय भएको बताए । यि मागहरुलाई कार्यान्वयन हुने भन्दै विश्वास दिलाएका थिए ।
माग यस्तो छ


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्