बाँकेकाे नापी कार्यालयमा आगलागी




काेहलपुर ।

बाँकेको नेपालगन्ज-१३ मा रहेको नापी शाखा कार्यालयमा आगलागी भएको छ।  साँझ ७ बजे नापी कार्यालयको तेस्रो तल्लोमा आगलागी

तारबाट करेन्ट फैलिएको कारण आगलागी भएको हो ।

स्थानीय तथा वडा प्रहरीको सहयोगमा दमकलबाट आगो नियन्त्रण गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २९ गते आइतबार