Kohalpur Today Header Ads

बैजनाथमा ३ दिन विद्यालय बन्द (सूचना सहित)




काेहलपुर ।

बैजनाथ गाउँपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूलाइ ३ दिन बन्द गरिएकाे छ ।

गर्मीका कारणले बालबालिकाकाे दैनिक जिवन कष्टकर भएकाेले गर्मी बिदा गरिएकाे गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले सूचना निकालेर जानकारी दिएका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

सूचना हेर्नुहाेस्

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २७ गते शुक्रबार