१ हजार २ सय सामुदायिक विद्यालयमा प्राविधिक पूर्वाधारका भवन निर्माण गरिने




कोहलपुर ।

सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत आगामी वर्षमा १ हजार २ सय सामुदायिक विद्यालयमा प्राविधिक पूर्वाधार सहितका भवन निर्माण गरिने भएकाे छ ।

साथै स्नातक तहका विद्यार्थीलाई सिपमुलक तथा कुनै एक दक्षता उपलब्ध गराई सोही स्थानीय तहले ग्रामिण विकासमा ९० दिनसम्मको स्वरोजगार वा रोजगारको व्यवस्था मिलाउने भएको छ ।

जसका लागि ८ अर्व ८८ करोड उपलब्ध गराउने भएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार