कोहलपुर ।
कोहलपुर नगरपालिकामा रहेका पतंजली योग समिति, महिला पतंजली योग समिति र युवा नेपाल समितिले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
शनिबार एक औपचारीक कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र १५ वटै वडा अध्यक्ष सहित सदस्यहरुलाई घभव्य कार्यक्रम गरी स्वागत तथा सम्मान गरिएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ १४ गते शनिबार













प्रतिक्रिया दिनुहोस्