चितवन ।
पूर्वी चितवनमा श्रीमानले कुटपिट गरि आफ्नी श्रीमतीको हातले पाठेघर निकाली दिएका छन् ।
विहीबार साँझ ७ बजे तिरको समयमा खैरहनी न पा १० निवासी हरि (नाम परिवर्तन) ले श्रीमतीलाई कोठा भित्र थुनेर बन्दक बनाई कुटपिट संगै गुप्ताङ्गमा हात हाली पाठेघर निकालिदिएको प्रहरीले जनाएको छ ।
कुटपिट बाट घाइते श्रीमतीलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ । पीडक श्रीमानलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्