कोहलपुर ।
कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका मेयरमा पूर्ण प्रसाद आचार्य र उपमेयरमा संगिता सुवेदी निर्वाचित भएका छन् । नेपाली काँग्रेसका पूर्ण प्रसाद आचार्यले १४१३४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी खिल प्र्रसाद भूषालले १२२०५ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली काँग्रेसकी उपमेयर संगिता सुवेदीले १४०७३ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी प्रतिद्वन्दी अस्मिता थारुले १३०१७ मत प्राप्त गरेकी छिन् ।



कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ ८ गते आइतबार












प्रतिक्रिया दिनुहोस्